Nepal Chitra

मङ्लबार, मंसिर २४, २०७६

Trending Now

युवा उद्यमशीलता

थोत्रा टायरको उपयोगिताः कुर्सीदेखि सोफासम्म !

  • नेपाल चित्र
  • आइतवार, भदौ १, २०७६
थोत्रा टायरको उपयोगिताः कुर्सीदेखि सोफासम्म !

आन्दोलन र हड्तालमा जलाउन मात्र प्रयोग हुने थोत्रा टायरको उपयोगिता यस्तो पनि हुनसक्छ भन्ने उदाहरण दिएको छ टायर ट्रेजर । थोत्रा टायरबाट आकर्षक फर्निचर बनाएर उनीहरुले यसको व्यवस्थापनमा हात बाँडेका त छन् नै उद्यमशीलता पनि देखाएका छन् ।

यत्रतत्र फालिएका सवारी साधनका थोत्रा टायर जम्मा पारेर युवाहरुले टेबल, कुर्सी, सोफा लगायत घरायसी र कार्यालयको प्रयोजनमा प्रयोग हुने सामग्री बनाउँदै आएका छन् । तिनै उद्यमशीलहरुको कथा यस पटक नेपाल चित्रमा ।

हेर्नुहोस् भिडियोः

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै

सिफारिस

नेभिगेशन

हाम्रो बारेमा

नेपालचित्र डटकममा समाजका विभिन्न आयाम, परिवेश, मौलिकता झल्कने विषयवस्तुका साथै समसामयिक घटनाक्रम पढ्न र हेर्न पाइनेछ । ‘नामअनुसार काम’ भनेझैं नेपालचित्रले विशेषतः भिडिओ सामग्रीमा जोड दिनेछ । [विस्तृत]

हाम्रो टिम

प्रकाशक – किरण पाैडेल/विशाल सापकाेटा

सम्पर्क

ठेगाना : अनामनगर, काठमाडौं

फोन : ९८४५२२८६२७, ९८४३८३९२३४

इमेल : [email protected]

© copyright 2016-2019 and all right reserved to Nepal Chitra | Site By : SobizTrend Technology