Nepal Chitra

सोमवार, मंसिर ३०, २०७६

Trending Now

सत्यराज र मेलिनाको स्वरमा ‘मेरो प्यार लैजाउ’

  • नेपाल चित्र
  • आइतवार, जेष्ठ २६, २०७६
सत्यराज र मेलिनाको स्वरमा ‘मेरो प्यार लैजाउ’

काठमाडौं । लोकप्रिय गायक सत्यराज आचार्य र गायिका मेलिना राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । आचार्य र राईको स्वर रहेको ‘मेरो प्यार लैजाउ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

दीपक सिलवालको संगीत, वीवी थापाको शब्द संयोजन रहेको गीतको म्युजिक भिडियो अष्टे«लियामा खिचिएको हो । गीतमा विजय कटुवाल र सिम्रन बस्नेतको अभिनय छ । मोडेल बस्नेत स्वयंले यस म्युजिक भिडियाको कोरिग्राफी गरेकी हुन् ।

भिडियोमा छायांकन, सम्पादन र निर्देशन जीवन रसाइलीले गरेका हुन् । गीतलाई बुढासुब्बा डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै

सिफारिस

नेभिगेशन

हाम्रो बारेमा

नेपालचित्र डटकममा समाजका विभिन्न आयाम, परिवेश, मौलिकता झल्कने विषयवस्तुका साथै समसामयिक घटनाक्रम पढ्न र हेर्न पाइनेछ । ‘नामअनुसार काम’ भनेझैं नेपालचित्रले विशेषतः भिडिओ सामग्रीमा जोड दिनेछ । [विस्तृत]

हाम्रो टिम

प्रकाशक – किरण पाैडेल/विशाल सापकाेटा

सम्पर्क

ठेगाना : अनामनगर, काठमाडौं

फोन : ९८४५२२८६२७, ९८४३८३९२३४

इमेल : [email protected]

© copyright 2016-2019 and all right reserved to Nepal Chitra | Site By : SobizTrend Technology