Nepal Chitra

सोमवार, मंसिर ३०, २०७६

Trending Now

चलचित्र कलाकार संघकाे अध्यक्षमा खड्का निर्वाचित

  • नेपाल चित्र
  • आइतवार, जेष्ठ २६, २०७६
चलचित्र कलाकार संघकाे अध्यक्षमा खड्का निर्वाचित

काठमाडाैं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रवीन्द्र खड्का विजय भएका छन् । शनिबार सम्पन्न भएको निर्वाचनमा उनी २१८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गरिन् । यस्तै उपाध्यक्षद्वयमा रजिता उप्रेती र सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी, सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी भएका छन् ।

कोषाध्यक्षमा सुनिल कटवाल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए । शनिबार भएकाे संघको १७औं साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै

सिफारिस

नेभिगेशन

हाम्रो बारेमा

नेपालचित्र डटकममा समाजका विभिन्न आयाम, परिवेश, मौलिकता झल्कने विषयवस्तुका साथै समसामयिक घटनाक्रम पढ्न र हेर्न पाइनेछ । ‘नामअनुसार काम’ भनेझैं नेपालचित्रले विशेषतः भिडिओ सामग्रीमा जोड दिनेछ । [विस्तृत]

हाम्रो टिम

प्रकाशक – किरण पाैडेल/विशाल सापकाेटा

सम्पर्क

ठेगाना : अनामनगर, काठमाडौं

फोन : ९८४५२२८६२७, ९८४३८३९२३४

इमेल : [email protected]

© copyright 2016-2019 and all right reserved to Nepal Chitra | Site By : SobizTrend Technology