Nepal Chitra

सोमवार, मंसिर ३०, २०७६

Trending Now

‘उपेन्द्र यादवलाई प्रश्न सोध्दा ज्यान मार्ने धम्की आयो’

  • नेपाल चित्र
  • मङ्लबार, बैशाख ३१, २०७६
‘उपेन्द्र यादवलाई प्रश्न सोध्दा ज्यान मार्ने धम्की आयो’

११ जेठ, काठमाडौं । एभीन्यूज टेलिभिजनबाट प्रसारित ‘सकस राजनीति’मा उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव र प्रस्तोताबीच लाइभ अन्तर्वार्तामै भनाभन भयो । दुवै आक्रामकरुपमा प्रस्तुत भएपछि कार्यक्रमले पूर्णता समेत पाएन ।

उपप्रधानमन्त्री यादवले बीचमै अन्तर्वार्ता छाडेर हिँडे । प्रस्तोताले पनि ‘जाने भए जानुस्’ भन्ने किसिमको जवाफ दिए । नौलो नभएपनि यो घटनाले नेपाली मिडियाको अभ्यासमाथि पुनः एकपटक वहस छेडेको छ । यसै सन्दर्भमा हामीले एभीन्यूज टेलिभिजनका उनै पत्रकार सुशील पाण्डेसँग कुुराकानी गरेका छौं ।

हेर्नुहोस् भिडियो वार्ता :

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै

सिफारिस

नेभिगेशन

हाम्रो बारेमा

नेपालचित्र डटकममा समाजका विभिन्न आयाम, परिवेश, मौलिकता झल्कने विषयवस्तुका साथै समसामयिक घटनाक्रम पढ्न र हेर्न पाइनेछ । ‘नामअनुसार काम’ भनेझैं नेपालचित्रले विशेषतः भिडिओ सामग्रीमा जोड दिनेछ । [विस्तृत]

हाम्रो टिम

प्रकाशक – किरण पाैडेल/विशाल सापकाेटा

सम्पर्क

ठेगाना : अनामनगर, काठमाडौं

फोन : ९८४५२२८६२७, ९८४३८३९२३४

इमेल : [email protected]

© copyright 2016-2019 and all right reserved to Nepal Chitra | Site By : SobizTrend Technology