Nepal Chitra

मङ्लबार, मंसिर २४, २०७६

Trending Now

एम्बाप्पे : मेस्सी र रोनाल्डो बीचको राम्रो छनौट गर्नु भन्दा म सन्यास लिनु बेस ठान्छु !!

  • नेपाल चित्र
  • सोमवार, बैशाख ९, २०७६
एम्बाप्पे : मेस्सी र रोनाल्डो बीचको राम्रो छनौट गर्नु भन्दा म सन्यास लिनु बेस ठान्छु !!

एम्बाप्पे भन्छन रोनाल्डो र मेस्सीमा भएको खेलाडी छनोट गर्नु भन्दा बरु आफै सन्यास लिदा बेस हुने बताएका छन् । विवादित विभिन्न प्रसङ्ग रहदै गर्दा एम्बापे अबको केहि समयमा बालोन डिओरका हकदार बन्न सक्ने आकडा गर्दा उनले आफु भन्दा रोनाल्डो मेस्सी निकै उत्कृस्ट रहेको बताए ।

५-५ पटकका बालोन डिओर विजेता रोनाल्डो मेस्सी विश्व फुटबलका सान रहेको बताएका छन् । उक्त फुटबल जोडीको छनौट गर्नु भन्दा आफु नै फुटबलबाट टाढिनु उचित रहेने उनि बताउछन । टकस्पोर्ट्ससंग कुरा गर्दै एम्बाप्पेले भनेका थिए, मेस्सी र रोनाल्डोको विच छनोट गराइएको खण्ड म नै फुटबलबाट सन्यास लिन्छु । खास उनलाई मेस्सी र रोनाल्डोमा को उत्कृस्ट भने प्रश्न गरिएको थियो । रोनाल्डो युभेन्ट्समा निराश छन्, हालै च्याम्पियन लिगबाट अन्तिम ४ को यात्रा तय गर्न र गराउन सकेनन ।

यता बार्सिलोना स्टार लिओनेल मेस्सी भने आफ्नो फुटबल यात्रामा निकै सानदार पदर्शन गरिरहेका छन् ।

३१ बर्षे मेस्सी र ३४ बर्षे रोनाल्डोले विश्व फुटबलमा छोडेको छाप निकै उत्कृस्ट छ, जुन कुरा एम्बाप्पे अनुसरण गर्दछन । विश्व कप फुटबल विजेता एम्बाप्पे अर्को बालोन डिओरका हकदार बनेको भन्दै टिप्पणी समेत हुदै आएको पाइन्छ ।

एम्बाप्पे आफु सानै छदा देखि नै दुवैको खेल हेर्दै प्रेरणा बटुलेको बताउछन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै

सिफारिस

नेभिगेशन

हाम्रो बारेमा

नेपालचित्र डटकममा समाजका विभिन्न आयाम, परिवेश, मौलिकता झल्कने विषयवस्तुका साथै समसामयिक घटनाक्रम पढ्न र हेर्न पाइनेछ । ‘नामअनुसार काम’ भनेझैं नेपालचित्रले विशेषतः भिडिओ सामग्रीमा जोड दिनेछ । [विस्तृत]

हाम्रो टिम

प्रकाशक – किरण पाैडेल/विशाल सापकाेटा

सम्पर्क

ठेगाना : अनामनगर, काठमाडौं

फोन : ९८४५२२८६२७, ९८४३८३९२३४

इमेल : [email protected]

© copyright 2016-2019 and all right reserved to Nepal Chitra | Site By : SobizTrend Technology